Search Results for अध्यक्ष सम्मानित.

सहकारी: महिला सहभागिता र सशक्तिकरणको धारिलो अस्त्र
Leroux ले अन्तर्राष्ट्रिय सहकारी महासंघ ICA को अध्यक्ष भएर सफल नेतृत्व सम्हालि सकेका छन् । विश्वका थुप्रै देशको सहकारी अभियानको नेतृत्वमा अहिले पनि धेरै महिला छन् । उनीहरूको सक्रियता र संलग्नताले विश्वले झेलिरहेका विविध समस्या अन्त्य हुने विश्वास लिन सकिन्छ । अर्थात् सहकारी अभियानको सहयोगबाट मात्र दिगो विकास लक्ष्य प्राप्त हुन सक्छ, अन्यथा यो सम्भव देखिँदैन । नेपालको सहकारी अभियानका आफ्नै समस्या र बाध्यता छन् । त्यसै गरी सहकारी क्षेत्रमा सक्रिय महिला सहकारीकर्मीका आफ्नै कथा&ndash