राष्ट्रिय सहकारी बैंकको सल्लाहकारमा लीलामणि पोखरेल मनोनीत
Apr 9, 2023

राष्ट्रिय सहकारी बैंकको सल्लाहकारमा लीलामणि पोखरेल मनोनीत

चैत्र २६, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सल्लाहकारमा लीलामणि पोखरेल मनोनीत हुनुभएको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले पूर्व सांसद समेत रहनु भएका पोखरेललार्ई मनोनीत गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले बताउनु भयो । पोखरेलसँगै बैंंकको सल्लाहकारमा केशव बडाल, दीपक प्रकाश बास्कोटा, कमल चौंलागाई, राधा घले, मीनराज कँडेल, धर्मदत्त देवकोटा, प्रा. डा. विश्वम्भर प्याकुरेल र केशव निरौला रहनु भएको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.