Search Results for ... ... ... ... ... ... ... ... ... ... ... etc passwd.

कैलालीमा सहकारीकर्मीसंग सहकारी बैंकको अन्तरक्रिया तथा छलफल
lsquo;सहकारीका बजार प्रतिनिधिहरू संस्थाको पूर्ण जिम्मेवारी र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्नको लागि तालिम फलदायी हुने भन्दै बैंकले प्रदान गर्ने हरेक तालिममा सहभागी भई उच्च ज्ञान हासिल गर्न र सहकारी क्षेत्रको उत्कृष्ट कर्मचारी बन्ने अवसर प्राप्त गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो&rsquo
बैंकिंग पहुच नपुगेको क्षेत्रमा सहकारीको भूमिका
yen;याइरहेको श्री लोखिम कृषि सहकारी संस्था लि
महोत्तरीका सहकारीकर्मीलाई कर्जा लगानी तथा असुली व्यवस्थापन सम्बन्धी तालिम
yen;याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा ऋण लगानीका प्रक्रियाहरु, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरु, ऋणको वर्गिकरण, ऋण असुलीका उपायहरु, भाखा नाघेको ऋण असुली गर्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रमका सहभागीहरुले सहकारीमा वचत फिर्ताको चाप बढ्दै जादा ऋणी सदस्यहरुलाई भुक्तानीको चाप बढ्ने भएकाले सतर्क रहन आव्हान गरेका छन् । सहकारी बैंकको तालिम विभागका सहायक अधिकृत राज कुमार बरालले तालिममा सहजीकरण गर्दै ऋण लगानी गर्दा ध्यान दिन नसकेका कारण खराव ऋण बढेकोले पनि सहकारीमा तरलता व्यवस्थापनमा असर गरेको बताउनु भयो । तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक विश्वनाथ मण्डलले वित्तीय कारोबार गर्ने सहकारीहरुले ऋण लगानी र असुलीका विधि प्रक्रिया र अभिलेख व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । तालिममा सिकेका कुरा आ&ndash
सहकारीका सदस्यहरुको सफलतानै सहकारी मुल्याड्ढनको आधार
ldquo;किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड&rdquo
सौगात लघुउद्यम सहकारी संस्था लिमिटेड
ndash; सौगात लघुउद्यम सहकारी संस्था लिमिटे
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि
RMDC, CMF, नेशनल लाईफ इन्स्योरेन्स कंम्पनी, स्थानीय गाउँपालिका, नगरपालिका, नेपाल बनेपा बहुप्राविधिक महाविद्यालय(सिटिईभिटी), फस्र्टमाइक्रोफाइनान्स डेभलपमेन्ट बैक लि. आदि संघ संस्थाहरुसंग साझेदारी सम्बन्ध कायम गरी लघु वित्त कार्यक्रम(महिला विकास), लघु जीवन विमा कार्यक्रम, अवलोकन अध्ययन भ्रमण, विभिन्न आयमुलक, सीपमूलक, स्वास्थ्य, नेतृत्व विकास, प्राविधिक(सिलाई कटाई, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता) आदि तालिम कार्यक्रम संचालन गर्दै आएकोछ । संगठन स्वरुप: कार्य क्षेत्र :&
श्री शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
ndash;७, हाल शुक्लागण्डकी नगरपालिका&ndash
लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० को तयारी पुरा
ldquo;दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी&rdquo
धौलागिरीका सहकारीकर्मीलाई सम्पत्ती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम
yen;याउने बैंकले जनाएको छ । तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नु भएको थियो । तालिममा सम्पत्ती सुद्धिकरण ऐन, नियमावली, निर्देशन, सहकारी ऐन, नियमावली र निर्देशनमा सहकारीका लागि व्यवस्था गरिएको विषयहरुको बारेमा जानकारी गराइएको थियो । सम्पत्ती शुद्धिकरण र गोएमएलका विषयमा सहकारीहरुले पालना गर्नु पर्ने विषयमा जानकारी लिई समयमै संस्थाले गर्नु पर्ने काम सकेमा सहकारीहरुप्रतिको विश्वास बढ्दै जाने सहजकर्ता दाहालले बताउनुभयो । उहाँले सहकारीले आफ्ना सदस्यहरुसंग मात्र वित्तीय कारोबार गर्ने भए पनि कतिपय सहकारीहरुले ऐनमा भएको व्यवस्था भन्दा बाहिर गएर काम गरेकाले सिंगो सहकारी अभियानप्रति नै नकरात्मक प्रचार हुने गरेको भन्दै यसलाई चिर्नका लागि सहकारीकर्मीहरुले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।