Search Results for SHORT LISTED N.

सौगात लघुउद्यम सहकारी संस्था लिमिटेड
Branding को रुपमा विकास गरी बजारीकरण गर्ने । उद्योगबाट उत्पादित वस्तुको मागलाई पूर्ती गर्नको लागि उत्पादन बढाउनको लागि विभिन्न मेसिनरी सामग्री खरिद तथा सहयोगको लागि आवश्यक पहल गर्ने । उत्पादित सामग्रीहरुको उचित भण्डारण गर्न आवश्यक सामग्री तथा भवनको लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित
FAO ANNEX बैंककमा सचिवालय रहेको NEDAC, ९ एसियन राष्ट्रका १६ संस्थाको सञ्जाल बाट सुरु भएकोमा हाल ५७ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको आगामी कार्यसमितिको बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले बताउनु भयो ।