Notice
Officers
  • chairman
  • Grievance handling officer
  • Bharat Kumar Chimariya
  • Grievance Handling Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182
  • Compliance Officer
  • Pramod Kumar Ghimire
  • Compliance Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182

राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारणसभा मंसिर ३० गते हुने

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा आगामी मंसिर ३० गते शनिबार हुने भएको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, प्रवुद्ध समुह र केन्द्रीय उपसमितिका सदस्यहरुको संयुक्त वैठकले मंसिर ३० गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकको २० औं वार्षिक साधारणसभा अन्तरगत मंसिर ३० गते ७ प्रदेशमा इकाईसभा र पुस ६ गते इकाई प्रतिनिधिहरुको सभा गरिने बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।