Search Results for ब्याज छुट.

सहकारी: महिला सहभागिता र सशक्तिकरणको धारिलो अस्त्र
Global Womenems Leadership Network Sister Society Local Chapter का माध्यमबाट महिला सशक्तिकरणका थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले महिला सशक्तिकरण र समावेशीताका लागि छुट्टै शाखा खडा गरेको छ । हामीले पनि अन्तर्राष्ट्रियस्तरका यस्ता संगठनसँग हातेमालो गर्दै नेपाली सहकारीकर्मीहरूको वृत्ति विकासका लागि अगाडि बढ्नुपर्छ । महिलाको सीप र प्रविधि माथिको पहुँचमा वृद्धि गर्नुपर्छ । हरेक सहकारी संघ÷