Branding को रुपमा विकास गरी बजारीकरण गर्ने । उद्योगबाट उत्पादित वस्तुको मागलाई पूर्ती गर्नको लागि उत्पादन बढाउनको लागि विभिन्न मेसिनरी सामग्री खरिद तथा सहयोगको लागि आवश्यक पहल गर्ने । उत्पादित सामग्रीहरुको उचित भण्डारण गर्न आवश्यक सामग्री तथा भवनको लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने ।
All the SACCOs are monitored by the monitoring system of Protection, Effective financial structure, Asset quality, Rates of return and costs, liquidity, Signs of Growth (PEARLS) in Nepal
International Cooperative Alliance ( ICA), Association of Asian Confederation of Credit Unions (ACCU), Regional Network for the Development of Agricultural Cooperatives in Asia and the Pacific (NEDAC), Asia&ndash