भक्तपुरमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न
yen;याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले सहकारी क्षेत्रको वित्तीय लगायत संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो ।सहकारी संस्थामा व्यवस्थापकहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै समय सापेक्ष रूपमा आफूलाई दक्ष बनाई राख्नुपर्नेमा जोड दिनु भयो ।तालिम समापन कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाकी उप&ndash