Search Results for .. .. .. .. .. .. .. .. .. .. proc self fd 2.php.

Institutional Governance in Saving and Credit Cooperatives
Chandrakala Paudel, Province Secretary Ministry of Economic Affairs and Planning Gandaki Province Global Historical Development The modern history of saving and credit dates back to 1850 when Franz Hermann Schule-Delitzch, German economist and politician[1], established Vorschussvereine (People’s Bank) with the aim of providing credit to traders and craftsmen
भक्तपुरमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न
yen;याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले सहकारी क्षेत्रको वित्तीय लगायत संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो ।सहकारी संस्थामा व्यवस्थापकहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै समय सापेक्ष रूपमा आफूलाई दक्ष बनाई राख्नुपर्नेमा जोड दिनु भयो ।तालिम समापन कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाकी उप&ndash
भक्तपुरमा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम
yen;याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।&
वीरगन्जमा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
yen;याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले बताउनु भयो ।कार्यक्रमको शुक्रवार राष्ट्रिय सहकारी महासंघका सञ्चालक शम्भु प्रसाद गुप्ताले गर्नुभएको थियो, भने समापन जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बरालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बैंकको वीरगन्ज शाखाका प्रमुख सञ्जयकुमार महतोले गर्नुभएको थियो ।