कैलालीमा सहकारीकर्मीसंग सहकारी बैंकको अन्तरक्रिया तथा छलफल
Oct 16, 2023

कैलालीमा सहकारीकर्मीसंग सहकारी बैंकको अन्तरक्रिया तथा छलफल

असार ११, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड हरिवन शाखाको आयोजनमा सञ्चालित सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरूको क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।

बैंकका सञ्चालक विश्वनाथ मण्डलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा बोल्दै उहाँले ‘सहकारीका बजार प्रतिनिधिहरू संस्थाको पूर्ण जिम्मेवारी र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्नको लागि तालिम फलदायी हुने भन्दै बैंकले प्रदान गर्ने हरेक तालिममा सहभागी भई उच्च ज्ञान हासिल गर्न र सहकारी क्षेत्रको उत्कृष्ट कर्मचारी बन्ने अवसर प्राप्त गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो’ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.