Notice
Officers
  • chairman
  • Grievance handling officer
  • Bharat Kumar Chimariya
  • Grievance Handling Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182
  • Compliance Officer
  • Pramod Kumar Ghimire
  • Compliance Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182

राष्ट्रिय सहकारी बैंक लिमिटेड

यहाँ लगायत संस्थाका सम्पूर्ण सहकारीकर्मीहरू र संस्थाको कारोबारको अवस्था राम्रो छ भन्ने हामी आशा गर्दछौ | बैंकले निकट भविष्यमा संचालनमा ल्याउन लागेका नबीनतम सेवाहरु लाई थप प्रभावकारी बनाउन तपाईको संस्थाको तपशील जानकारी आवश्यक रहेकोले यस Online Form तयार गरेका छौ | सो फारम मार्फत तपशील जानकारी उपलव्ध गराई सहयोग दिनहुन हार्दिक अनुरोध गर्दछौ |

संघ/संस्थाको नाम *
संघ/संस्थाको ठेगाना *
सम्पर्क व्यक्तिको विवरण *
संघ/संस्थाले कारोवार गरिरहेको बैंकको शाखा कार्यालय *
संघ/संस्थाको इमेल ठेगाना *
E-banking सेवा लिनु भएको छ कि छैन ? *
SMS सेवा लिनु भएको छ कि छैन *
आफ्नो सदस्यलाई ATM सेवा प्रदान गर्न चाहनु हुन्छ ? *
सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागी हुनु हुन्छ ? *
संस्थाले संस्थागत जोखिम न्यूनीकरणका लागि संस्थाको भल्ट, काउन्टर, ट्रान्जिट र संस्थामा कार्यरत कर्मचारीहरुको सामूहिक व्यक्तिगत दुर्घटना विमा गरेको छ की छैन ? *
सफ्टवेयर प्रयोग गर्नु भएको छ की छैन ? *
बैंकवाट कुन-कुन तालिम लिन ईच्छुक हुनुहुन्छ ? *

0 of 100 max characters

सहकारी बैंकको सेवामा सन्तुष्ट हुनु हुन्छ कि हुनुहुन्न ? *
सहकारी बैंकवाट कर्जा लिनू भएको छ ? *
सदस्यहरुको लागि कुन कुन रेमिट कम्पनीको प्रयोग गर्नुभएको छ ? *

0 of 100 max characters

बैंकको सेवा प्रभावकारी बनाउन तपाईको अमूल्य सुझाव केही छ कि ? *

0 of 500 max characters