News

बैंकका सल्लाहकार कडेल आइसीए एपी क्षेत्रीय बोर्डमा विजयी

मंसिर-१४, ललितपुर । राष्ट्रिय सहकारी बैंकका सल्लाहकार एवम् राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको क्षेत्रिय बोर्ड सदस्यमा निर्वाचित हुनुभएको छ । आइसीए एपीको आज नोभेम्बर ३० मा भएको निर्वाचनमा कडेल निर्वाचित हुनुभएको हो । उहाँले पाँचौं सर्वाधिक मत प्राप्त गदैै आइसीए एपीमा निर्वाचिन हुनुभएको हो । त्यसैगरी भारतका चन्द्रपाल सिंह यादव आइसीए एपीको अध्यक्षमा निर्वाचित हुनुभएको छ । चिनका जेनहोङ र मलेसियाका डाटो डा. अब्दुल फताह अबदुल्लाह उपाध्यक्ष मा निर्वाचित हुनुभयो । यस अघि आइसीए एपीमा महासंघका निर्वतमान अध्यक्ष केशव बडाल संचालक समितिमा हुुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button