News

बैंकको किर्तीपुर शाखाद्वारा सहकारी बाल क्लव गठन

किर्तीपुर, २६ चैत्र

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय किर्तीपुरले श्री किर्तीपुर माध्यामिक बिध्यालयमा सहकारी बाल क्लव गठन गरेको छ | साथै उक्त क्लवका पदाधिकारी बालबालिकाहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत संचालन भएको थियो | उक्त कार्यक्रमको संचालन बैंकको किर्तीपुर शाखा प्रमुख समीर मानन्धरले गर्नु भएको थियो |

Related Articles

Back to top button