News

बैंकको इमाडोल शाखाद्वारा सहकारी बाल क्लव गठन

इमाडोल, चैत्र २४

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय इमाडोलले श्री गंभीर समुन्द्र सेतु माध्यामिक बिध्यालयमा सहकारी बाल क्लव गठन गरेको छ | उक्त बाल क्लवको संरक्षक बिध्यालयका शिक्षक देश बंधू दाहाल रहनु भएको छ | बाल क्लवमा कक्षा ८ र ९ का बालबालिकाहरु रहनु भएको छ |

Related Articles

Back to top button