News

बैंकको चापागाऊ शाखा कार्यालयद्वारा सहकारी बाल क्लव गठन

चापागाऊ, चैत्र २२

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय चापागाऊले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी बाल क्लव गठन गरेको छ | उक्त बाल क्लव श्री बाणी बिलास माध्यामिक बिध्यालयका बालबालिकाहरुलाई समेटी गठन गरिएको हो |

Related Articles

Back to top button