News

सहकारी बाल क्लब गठन

बर्दिबास, चैत्र २०

६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकको बर्दिबास शाखा कार्यालयले सहकारी बाल क्लब गठन तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त बाल क्लव गठन कार्यक्रमको अध्यक्षता जनता मा.बि बर्दिबास-३ गौरिडाडाका  प्रधानाध्यापक दिपक राज बरालले गर्नु भएको थियो | बाल क्लवको संरक्षक बिध्यालयकी शिक्षिका रिमा भन्डारिले रहनुभएको छ । उक्त कार्यक्रमको सन्चालन राष्ट्रिय सहकारी बैंक बर्दिबास शाखाको शाखा प्रमुख रुक्मिणी थापाले गर्नु भएको थियो | अध्यक्ष प्रीन्स पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती भएको सहकारी बाल क्लबको लागी वित्तीय साक्षरता कार्यक्रम पनी संचालन गरिएको थियो |

Related Articles

Back to top button