News

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

भैरहवा, चैत्र २०

६४ औँ सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेड भैरहवा शाखाले भानु माद्यामिक बिद्यालय सिनपा ९, रुपन्देही मा आज अमिसा ओलि को अध्यक्षतामा १३ सदस्य सहकारी बाल क्लब गठन तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक माधवलाल देवकोटाको अध्यक्षता तथा भानु माद्यामिक बिद्यालयको प्रधानाध्यापक मोतिलाल सुवेदीको प्रमुख अतिथ्यतामा भएको थियो । क्लबको संरक्षकमा शिक्षक वसन्त खनाल रहनु भएको छ । १०९ जना बिद्यार्थी तथा शिक्षकको उपस्थितमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण भैरहवा शाखा प्रमुख आलोक शिवाकोटीले गर्नुभएको थियो ।

Related Articles

Back to top button