News

बैंकको कलैया शाखा कार्यालयको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कलैया , चैत्र २०

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कलैयाको आयोजनामा राष्ट्रिय सहकारी दिवसको अवसरमा गठन गरिएको बाल क्लवलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको संचालन बैंकको कलैया शाखा कार्यलय प्रमुख श्याम न्यौपानेले गर्नुभएको थियो |

Related Articles

Back to top button