Mission
- सदस्यहरुको दीगो बिकासका लागि नवीनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने,
- नेतृत्व एवम् व्यावसायिक जनशक्ति बिकास र परिचालन गरी जिम्मेवार व्यवसाय सञ्चालन मार्फत बैंक र सदस्यहरुमा संस्थागत सुशासन कायम गर्ने/गराउने,
- सहकारी क्षेत्रको व्यावसायिकता बिकासका लागी सम्बन्धित सरोकारवालाहरुसंगको समन्वयमा निरन्तर बहस पैरवी गर्ने,