राष्ट्रिय सहकारी बैंक लिमिटेडको शेयर सदस्यताको लागि आबेदन फारम (Online)



अध्यक्ष ज्यू
संचालक समिति,
राष्ट्रिय सहकारी बैंक लिमिटेड
कुपण्डोल ललितपुर
त्यस बैंकको शेयर सदस्य हुनको निमित्त बैंकको विनियममा उल्लेखित शर्तहरुका अधिनमा रही सदस्य शुल्क रु. ५००/- र प्रति शेयर रु. १०० / का दरले निम्न अनलाईन फारममा उल्लेख गरे बमोजिमका कित्ता शेयर लिने हाम्रो संघ/संस्थाको संचालक समितिवाट निणर्य भएकोले उक्त शेयर संख्या बरावर हुन् आउने रकम बैंकले व्यवस्था मिलाएको बैंक खातामा जम्मा गरि यस अनलाईन फारम भरेकोले शेयर पाउने व्यवस्था मिलाईदिनुहुन अनुरोध छ |
  • सम्पर्क व्यक्तिको नाम:सम्पर्क व्यक्तिको मोवाइल नम्बर: 
  • संघ/संस्थाले शेयर प्रमाण-पत्र लिने शाखा कार्यालय छनौट गर्नुहोस |
  • छेउमा रहेको (+) चिन्हमा क्लिक गरि अर्को विवरण थप गर्न सकिनेछ |
    संचालकको नाम:पद:संचालकको ठेगानासंचालकको फोन नम्बर: 
    Add a new row
  • (शेयर प्रति कित्ता रुपयाँ १०० का दरले)
  • NPR; 0.00
    शेयर प्रति कित्ता रुपयाँ १०० र रुपयाँ ५०० प्रवेश शुल्क समेत )
  • देहाय बमोजिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडको कुनै एक बैंक खातामा शेयर रकम र प्रवेश शुल्क बरावर हुने रुपयाँ जम्मा गरेको भौचर अपलोड गर्नुहोस |
    ( बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय : नयाँ बानेश्वर, खाता नम्बर: 142000251201)
    ( बैंकको नाम: प्रभु बैंक लिमिटेड, शाखा कार्यालय : सानेपा, खाता नम्बर: 13800100726923000003)
    (बैंकको नाम: एन. आइ. सी. एशिया बैंक लिमिटेड, शाखा कार्यालय : ठमेल, खाता नम्बर: 48-41384006524006)
    साथै सदस्य बन्न चाहने संघ/संस्थाहरुलाई उल्लेखित बैंक बाहेकका अन्य बैंक वित्तीय संस्थामा शेयर रकम र प्रवेश शुल्क बरावर हुने रुपयाँ जम्मा गर्न अनुकूल भएमा नजिकको शाखा तथा बैंकको शेयर विभागलाई जानकारी गराई रकम जम्मा गर्न समेत सकिनेछ |
    Accepted file types: pdf, jpg, jpeg.
  • २. शेयर खरिदको लागि बैकलाई लेखिएको पत्र
    Accepted file types: jpg, png, pdf.
  • ३. संस्थाको प्यानको प्रतिलिपी
    Accepted file types: jpg, png, pdf.
  • ४. संचालक समितिको नागरीकताको प्रमाणित प्रतिलिपी
    Accepted file types: jpg, png, pdf.
  • ५. संस्थाको पारित विनियमको प्रतिलिपी
    Accepted file types: jpg, png, pdf.
  • ६. संस्थाको दर्ता प्रमाण पत्रको प्रतिलिपी
    Accepted file types: jpg, png, pdf.
  • *अनलाइन मार्फत शेयर खरिद गर्ने कार्य पुरा गर्न बैंकले बढीमा ३ कार्यदिन लगाउने छ |
    *संस्थाले बैंकको सम्पूर्ण प्रक्रिया पुरा भए पश्चात मात्र शेयर प्रमाण पत्र प्राप्त गर्ने छ |
    * शेयर प्रमाण-पत्र संघ/संस्थाले फारम भर्दा छनौट गरेको शाखा कार्यालय अथवा केन्द्रीय कार्यालयवाट संस्थाले प्राप्त गर्न सक्नेछ |

    स्व:घोषणा: अनलाइन फारम बैंकले प्राप्त गरे पश्चात सहकारी संघ/संस्थालाई सम्पर्क गरि बैंकवाट शाखा कार्यालयमा बोलाइने छ, सो समयमा सहकारी संघ/संस्था आफ्ना सक्कल डकुमेन्ट सहित संघ/संस्थाले माथि कारोवारको लागि छनौट गरेको बैंकको शाखा कार्यालयमा उपस्थित हुनेछ |
    * शेयर सदस्य बन्ने फर्ममा उल्लेखित नियम वारे संस्था पूर्ण जानकार छ |
    * माथि उल्लेखित सम्पूर्ण विवरण/सूचना/ दस्ताबेज सत्य र सहि हुन, झुठो सूचनावाट उत्पन्न हुने सबै परिणाम प्रति बैंकले जिम्मा लिने छैन |
सहायता आवश्यक परेमा

फारम भर्ने सम्बन्धमा कुनै समस्या भएमा हामीलाई लेख्नुहोस, बैंक प्रतिनिधि द्वारा तपाई लाई सम्पर्क गर्नुहुनेछ |