कोभिड १९ को जोखिम न्युनिकरणमा सहकारी बैंकका सदस्य संस्थाको योगदान

आदरणीय सहकारीकर्मी ज्यूहरु,
यतिबेला सिंगो मुलुक कोरोनाको कहरमा छ । हामी सहकारीकर्मीहरु यसबाट अछुतो रहन सक्ने कुरै भएन । संकटका बीच पनि देशभरका सहकारी संघ संस्थाहरुका तर्फबाट विभिन्न किसिमका सहयोग भएका छन् । स्वास्थ्य, कृषि, उपभोक्ता, दुध, सञ्चार लगायत वित्तीय रुपमा सहकारीको योगदान ठुलो छ । तर सहकारीको एकमुष्ट योगदान नभएकाले कसले कति गर्यो देखिएको छैन । कोरोनाको कहर भित्र रहेर हामीले सहकारीको तथ्यांक संकलन गरौं। कोरोना विरुद्धको युद्ध जिते पछि राष्ट्रिय सहकारी बैंकका तर्फबाट देशभर सहकारीको योगदान सहितको बुलेटिन प्रकाशित गरेर अगाडि बढौँला। अहिलेलाई तपाईको वरिपरीका सहकारीले गरेका सहयोग तथा समन्वय र सहकार्यको तथ्यांक अभिलेखीकरण मा सहयोग गर्नुहोला ।

निम्न अनलाइन फारममा विवरणहरु भर्नुहोस |

Step 1 of 4
Contact Us

Hello, you can send us an email and we'll get back to you, asap.

Not readable? Change text.

Start typing and press Enter to search